साउदीले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने

रियाद । साउदी अरेबियाले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो । यो वर्ष आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने साउदी सरकारले गरेको हो । देशभित्रका नागरिकलाई पनि सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले स्पष्ट … Continue reading साउदीले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने